चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 24 of 1111
  • 2026-10-10
  • 03:52:53
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

नायव सुब्बा लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

नायव सुब्बा लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित) काठमाडौँ– नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। हिजो (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१३–०८२–८३ (महिला), वन सेवा, हात्तीसार समूह, रा।प।अनं।प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा सार्वजनिक भएको छ। यसैगरी, लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१२/०८२-८३ (आ.ज.), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.प्रथम श्रेणी, रेञ्जर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । यस्तै, लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०८-१५८११/०८२-८३ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि.समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।

News by नायव सुब्बा लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित) :