चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 989 of 1153
  • 2026-11-23
  • 02:56:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गिलको दोहोरो शतकमा भारतले न्युजिल्याण्डलाई हरायो

काठमाडौँ - शुभमन गिलको दोहोरो शतकको मद्दतले भारतले पहिलो वान डेमा बुधबार न्युजिल्याण्डलाई १२ रनले पराजत गरेको छ । प्रारम्भिक ब्याटर गिलले १९ चौका र नौ छक्काको मदतले १ सय ४९ बलमा २ सय ८ रन बनाए । त्यस प्रदर्शनको आधारमा भारतले पहिले ब्याटिङ गर्दै आठ विकेटमा ३ सय ४९ रन बनायो । जवाफमा न्युजिल्याण्ड ४९.२ ओभरमा ३ सय ३७ रन बनाएर अलआउट भयो । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ७८ बलमा १ सय ४० रन बनाए । भारतीय बलरमध्ये मोहम्मद सिरिज घातक रहे र उनले ४६ रनमा चार विकेट लिए ।

News by गिलको दोहोरो शतकमा भारतले न्युजिल्याण्डलाई हरायो :