मन्त्रिपरिषद्‍ विस्तारपछि बस्यो पहिलो क्याबिनेट बैठक - Chaitanya News
  • 2026-05-13
  • 22:54:01
  • बुधबार,बैशाख ३०, २०८३
  • मन्त्रिपरिषद्‍ विस्तारपछि बस्यो पहिलो क्याबिनेट बैठक

    मन्त्रिपरिषद्‍ विस्तारपछि बस्यो पहिलो क्याबिनेट बैठक

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍ विस्तार गरेपछिको पहिलो बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

    मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो।