चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 471 of 1156
  • 2026-11-23
  • 21:30:44
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्येष्ठ सदस्य एनके प्रसाईँबाट केन्द्रीय सदस्यहरूलाई शपथ लिएका हुन्। नेकपाले २ हजार ४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो। नेकपाले १ हजार शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ।

News by नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ :