काँग्रेस विशेष महाधिवेशन: केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन - Chaitanya News
  • 2026-05-06
  • 14:21:49
  • बुधबार,बैशाख २३, २०८३
  • काँग्रेस विशेष महाधिवेशन: केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन

    काँग्रेस विशेष महाधिवेशन: केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन

    काठमाडौँ– नेपाली काँग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

    निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ।