चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 391 of 1155
  • 2026-11-23
  • 14:27:47
  • सोमबार,मंसिर ०८, २०८३

About Author

निर्वाचन अपडेट: गण्डकी प्रदेशमा हालसम्म ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रतिशत मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म ९३ः४० बजेसम्म० करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

News by निर्वाचन अपडेट: गण्डकी प्रदेशमा हालसम्म ४९ प्रतिशत मत खस्यो :