चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 389 of 1154
  • 2026-11-23
  • 14:07:32
  • सोमबार,मंसिर ०८, २०८३

About Author

झापा –५ मा सुरुवातमै बालेनको अग्रता

काठमाडौँ– झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन्र) ले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर ५ को सार्वजनिक नतिजा अनुसार प्रारम्भिक गणनामै साहले कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

News by झापा –५ मा सुरुवातमै बालेनको अग्रता :