अपडेट: काठमाडौं– ३ को मतगणना सुरु - Chaitanya News
  • 2026-08-18
  • 22:06:53
  • मंगलबार,भाद्र ०२, २०८३
  • अपडेट: काठमाडौं– ३ को मतगणना सुरु

    अपडेट: काठमाडौं– ३ को मतगणना सुरु

    काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका(१ बाट मतगणना सुरु भएको छ ।

    मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ ।