चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1017 of 1153
2026-11-23
00:40:32
आइतबार,मंसिर ०७, २०८३
About Author
देउवा भाडाको घरमा सरे
काठमाडौँ - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।
बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।