चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 493 of 1166
  • 2026-11-29
  • 12:08:54
  • आइतबार,मंसिर १४, २०८३

About Author

आज दुई संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– आज (सोमबार) संघीय सांसदअन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार, बिहान ११ः ३० बजे बस्ने विधायन व्यवस्थापन समितिको १५१ औँ बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय भएको छ। यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक दिउँसो १ बजे बस्दै छ। बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ।

News by आज दुई संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ? :