चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1165
  • 2026-11-28
  • 15:08:30
  • शनिबार,मंसिर १३, २०८३

About Author

शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

काठमाडौं– आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने पाँच रुपैयाँले ईटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

News by शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो :