लुम्बिनी प्रदेश लोकसेवाद्वारा कर्मचारी माग - Chaitanya News
  • 2026-09-14
  • 10:16:11
  • सोमबार,भाद्र २९, २०८३
  • लुम्बिनी प्रदेश लोकसेवाद्वारा कर्मचारी माग

    लुम्बिनी प्रदेश लोकसेवाद्वारा कर्मचारी माग

    काठमाडौं- लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

    आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ।

    कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।