चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 331 of 1156
  • 2026-11-24
  • 09:57:32
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन।

News by नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त :