Chaitanyakhabar
काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन।
विश्वव्यापी जलवायु न्याय: विकासशील राष्ट्रका लागि वित्तीय पहुँचको नयाँ आयाम
गृहमा सहसचिव घटे, तल्लो तहका कर्मचारी बढे
४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने
निजामतीमा ५५ वर्षमै अवकाशको प्रस्ताव, अर्थपछि कानुन मन्त्रालयको नजर
तोमनाथ उप्रेती: जलवायु परिवर्तन आजको विश्वको सबैभन्दा जटिल, बहुआयामिक र सीमाहीन चुनौती हो। यो केवल वातावरणीय समस्या मात्र होइन; यसले अर्थतन्त्र, खाद्य सुरक्षा, ऊर्जा, स्वास्थ्य, मानव अधिकार, सामाजिक न्याय तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्म प्रत्यक्ष प्रभाव पारिरहेको छ। विडम्बना के छ भने, जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर ती राष्ट्रहरूले भोगिरहेका छन्, जसको हरितगृह ग्यास उत्सर्जनमा ऐतिहासिक योगदान…
काठमाडौँ– गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मार्फत मन्त्रालयअन्तर्गतका कर्मचारीको दरबन्दी संरचनामा ठूलो फेरबदल गरेको छ। नयाँ संरचनामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने उपसचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मका पद थपिएका छन्। नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गत कुल कर्मचारी दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ। यससँगै मन्त्रालयअन्तर्गत १२९ नयाँ दरबन्दी थप…
काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो। उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ। खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा…
काठमाडौँ– लोक सेवा आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ। आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले आज वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, काठमाडौँ कार्यालयको वि.नं.११९०३–०८१–८२ (आ.ज.), नेपाल परराष्ट्र सेवा, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस…
काठमाडौँ– निर्वाचन सुरक्षा व्यवस्थापनमा भएको खर्च र आवश्यक सामग्री खरिदबारे प्रश्न उठिरहेका बेला गृह मन्त्रालयले प्रक्रिया विगतको तुलनामा थप पारदर्शी र मितव्ययी बनाइएको दाबी गरेको छ । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले निर्वाचन सुरक्षाका लागि अपनाइएको मापदण्ड विगतकै अभ्यासमा आधारित रहेको र खर्च व्यवस्थापनमा आर्थिक मितव्ययितालाई प्राथमिकता दिइएको बताए…
कानुनी सचेतनाको महत्व १. कानुनी सचेतना भन्नाले के बुझिन्छ ? यसको महत्व उल्लेख गर्नुहोस् । मुलुकको संविधान, कानुनी व्यवस्था, न्याय प्रणाली, कानुन निर्माण प्रक्रिया तथा नागरिक अधिकार र कर्तव्यबारे आधारभूत तहको जानकारी भएको अवस्थालाई कानुनी सचेतना भनिन्छ । रोम कानुनबाट व्युत्पन्न भएको कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने मान्यतालाई नेपाललगायत अधिकांश मुलुकको न्याय तथा कानुन प्रणालीले…