दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै - Chaitanya News
  • 2026-04-19
  • 18:41:09
  • आइतबार,बैशाख ०६, २०८३
  • दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

    दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं– आज (मंगलबार) दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । यो बैठक आकस्मिक रुपमा बोलाइएको हो ।

    गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन्। बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ।

    आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन।