राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त - Chaitanya News
  • 2026-09-09
  • 17:05:52
  • बुधबार,भाद्र २४, २०८३
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

    काठमाडौँ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरिएको छ ।

    आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले डा.भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।