मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, कुन मन्त्री कति नम्बरमा पुगे ? - Chaitanya News
  • 2026-06-04
  • 21:54:04
  • बिहिबार,जेठ २१, २०८३
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, कुन मन्त्री कति नम्बरमा पुगे ?

    मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, कुन मन्त्री कति नम्बरमा पुगे ?

    काठमाडौँ– मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ । आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो।

    नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन्।

    दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।