चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 299 of 1161
  • 2026-11-26
  • 09:50:47
  • बिहिबार,मंसिर ११, २०८३

About Author

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो। आजको बैठकमा आगामी आ.व.२०८३–०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची रहेको छ।

News by विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै :