विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-05-18
  • 11:11:54
  • सोमबार,जेठ ०४, २०८३
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौँ– राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो।

    आजको बैठकमा आगामी आ.व.२०८३–०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची रहेको छ।