चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 266 of 1153
  • 2026-11-22
  • 17:37:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने

काठमाडौं– सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै यस्तो बताएका हुन्। ‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ।’

News by राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने :