चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1042 of 1111
  • 2026-10-11
  • 21:35:48
  • आइतबार,आश्विन २५, २०८३

About Author

नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

News by नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि :