संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा - Chaitanya News
  • 2026-08-26
  • 14:31:23
  • बुधबार,भाद्र १०, २०८३
  • संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

    संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

    काठमाडौं- संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

    संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।