Chaitanyakhabar
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ। युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो।
सफलताको त्रिकोण: सपना, संकल्प र संघर्ष
आज हरितालिका तीज : व्रतको उद्देश्यदेखि बदलिँदो संस्कृतिसम्म
बालबालिका भोलिका विश्वनायक
तीज : महँगीको मारमा मौलिकता, देखासिकी र छाडा गीतको चपेटामा संस्कृति
मनुष्य जीवन सृष्टिको सबैभन्दा सुन्दर र रहस्यमय उपहार हो। यो जीवनको सार्थकता केवल अस्तित्व रक्षामा मात्र सीमित छैन, बल्कि यसको वास्तविक गन्तव्य त निरन्तरको विकास, रूपान्तरण र सफलतामा निहित छ। संसारमा जन्मिएका हरेक मानिसभित्र एउटा प्रवल चाहना हुन्छ: सफल बन्ने। तर, सफलता कुनै संयोग वा चिट्ठा होइन। यो त एउटा निश्चित गणित, विज्ञान र दर्शनको…
काठमाडौँ– हरितालिका तीज पर्व आज भगवान् शिव र पार्वतीको पूजा–आराधना तथा व्रत बसेर मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वलाई धार्मिक रूपमा सुख, शान्ति, पारिवारिक कल्याण र मनोकामना पूर्तिसँग जोडिएको छ। धर्मशास्त्रीय मान्यताअनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउने इच्छासहित कठोर तपस्या गरेकी थिइन्। पार्वतीको इच्छाविपरीत अन्यत्र विवाह गराउन खोजिएपछि उनका साथीहरूले उनलाई सुरक्षित स्थानमा…
संस्कारयुक्त शिक्षा, प्रेरणादायी परिवार र AI युगको नयाँ जिम्मेवारी । सन्दर्भः राष्ट्रिय बाल दिवस, भदौ २९ -गणेश जोशी । “आज बालबालिकाको आँखामा देखिएको सपना नै भोलिको समाजको चित्र हो।” हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाइन्छ। विद्यालयमा कार्यक्रम हुन्छन्, बालबालिकाका प्रतिभा प्रस्तुत हुन्छन्, शुभकामना आदानप्रदान हुन्छ र बाल अधिकारका विषयमा चर्चा गरिन्छ।…
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। आज (आइतबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन्। ‘जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी…
काठमाडौँ– विभिन्न कारणले अभिभावकको प्रत्यक्ष हेरचाहबाट बाहिर रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न सरकारले तथ्यांक संकलन प्रणालीलाई व्यवस्थित बनाउने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले यस्ता बालबालिकाको संख्या, उनीहरूले पाइरहेको हेरचाह र सेवासुविधाको अवस्था तथा समयक्रममा आएको परिवर्तन पहिचान गर्न वैकल्पिक हेरचाहसम्बन्धी नयाँ वर्गीकरण प्रणाली लागू गर्ने तयारी गरेको हो। कार्यालयका प्रमुख तथ्यांक अधिकारी एवं सचिव…
काठमाडौँ– तीजको अघिल्लो दिन शारीरिक रूपमा व्रतका लागि तयार हुन पौष्टिक भोजन खाने परम्परा पछिल्लो समय भोजभतेर, तडकभडक र देखासिकीमा बदलिँदै गएको छ। शास्त्रीय मान्यताअनुसार तीजको व्रतअघि खाने विशेष भोजन ‘दर’ भए पनि अहिले तीज आउनुभन्दा हप्तौँअघिदेखि नै दर खाने कार्यक्रम गर्ने चलन बढेको छ। परम्परागत रूपमा दर खाने दिन माइती आएका चेलीबेटी दिदीबहिनीबीच दुःखसुख…