चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 191 of 1166
  • 2026-11-29
  • 10:23:51
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रतिनिधि सभामा तीन आयोगका वार्षिक प्रतिवेदन पेस

काठमाडौँ– आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१–०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१–०८२ पेस गरेकी हुन्।

News by प्रतिनिधि सभामा तीन आयोगका वार्षिक प्रतिवेदन पेस :