चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 262 of 1152
  • 2026-11-22
  • 12:37:50
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुग्यो

काठमाडौं– श्रमसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुगेको छ। अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि र अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि प्रतिनिधिसभामा पुगेको हो। यी दुवै महासन्धि युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रतिनिधिसभामा दर्ता भएको हो। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी पेस गर्दैछन्। आइतबार नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी पनि पेस हुनेछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। गर्ने कार्यसूची छ।

News by मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुग्यो :