चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1051 of 1153
  • 2026-11-22
  • 19:57:49
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ललितपुर २ मा एमालेको अग्रता, एकीकृत समाववादी दोस्रो

काठमाडौं - ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता बनाएको छ। सोमबार बिहान ९ बजे सम्मको मत परिणाम अनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले १२७७, राप्रपाले १२२६, लौरो २१८७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १०९० मत पाएका छन्।

News by ललितपुर २ मा एमालेको अग्रता, एकीकृत समाववादी दोस्रो :