काठमाडौँमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता - Chaitanya News
  • 2026-06-11
  • 15:10:14
  • बिहिबार,जेठ २८, २०८३
  • काठमाडौँमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

    काठमाडौँमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

    काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं ७ प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता बनाएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत प्राप्त गरेको छ।

    यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन्।