चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 992 of 1152
  • 2026-11-22
  • 00:22:13
  • शनिबार,मंसिर ०६, २०८३

About Author

यती एयरलाइन्सको आज देशभरको उडान स्थगित

काठमाडौं - हिजो आइतबार) पोखरामा भएको दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज (सोमबार) का लागि तय भएका सबै उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान आइतबार पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।