पोखराबाट उडेको विमान दुर्घटना - Chaitanya News
  • 2026-08-26
  • 22:16:52
  • बुधबार,भाद्र १०, २०८३
  • पोखराबाट उडेको विमान दुर्घटना

    पोखराबाट उडेको विमान दुर्घटना

    काठमाडौं- यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्घटना भएको सूचना आएको र उद्धारमा प्रहरी खटिएको बताएको छ।