चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 471 of 1153
  • 2026-11-23
  • 04:15:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित (सुचनासहित)

काठमाडौँ– उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको छ। आज (सोमबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो । आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र–खुला–समावेशी) न्याय–परराष्ट्र–प्रशासन–लेखापरीक्षण–संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको छ।

News by उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित (सुचनासहित) :