काठमाडौँ– उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको छ। आज (सोमबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो ।
आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र–खुला–समावेशी) न्याय–परराष्ट्र–प्रशासन–लेखापरीक्षण–संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको छ।
![]()