अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-11
  • 13:42:41
  • आइतबार,आश्विन २५, २०८३
  • अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन, हेर्नुहोस् सूचना

    अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन, हेर्नुहोस् सूचना

    काठमाडौं– अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन गरिएको छ। हिजो (आइतबार) मधेस प्रदेश लोक सेवा आयोगले अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन गरेको हो ।

    आइतबारको निर्णयानुसार आयोगबाट मिति २०८२–०९–०१ गते सार्वजनिक स्थानीय तहका निम्न सेवा, समूह, अधिकृतस्तर नवौँ तहको बढुवा तथा खुला विज्ञापनमा पद संख्या संशोधन गरिएको आयोगले जनाएको छ।