चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 177 of 1153
  • 2026-11-22
  • 23:01:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन्। ‘पहिले जे व्यवस्था थियो त्यसअनुसार हुने गरी निर्णय भएको छ,’ उनले भनिन्।  

News by सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय :