चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 675 of 1165
  • 2026-11-29
  • 08:44:26
  • आइतबार,मंसिर १४, २०८३

About Author

बढ्यो ग्याँसको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबा राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १८९५ रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । १५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

News by बढ्यो ग्याँसको मूल्य :