चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 914 of 1153
  • 2026-11-22
  • 14:02:52
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं -  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

News by उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ :