उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ - Chaitanya News
  • 2026-07-17
  • 16:30:13
  • शुक्रबार,साउन ०१, २०८३
  • उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

    उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं –  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

    गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।