चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1046 of 1111
  • 2026-10-10
  • 05:59:05
  • शनिबार,आश्विन २४, २०८३

About Author

मासु खाँदा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

भरतपुर– मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्। सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।  

News by मासु खाँदा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु :