चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1031 of 1111
  • 2026-10-11
  • 22:46:12
  • आइतबार,आश्विन २५, २०८३

About Author

यस्ता छन् देशैभरका एमालेका उम्मेदवार

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको उम्मेदवारी दर्तासँगै सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको जनाएको छ। एमालेले देशभरिका आफ्ना आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दै पार्टी चुनावमा होमिएको जनाएको हो। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमती भएबमोजिम हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ।

News by यस्ता छन् देशैभरका एमालेका उम्मेदवार :