चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 384 of 1152
  • 2026-11-22
  • 12:37:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

धादिङ–१: रास्वपाकी उम्मेदवार आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि

धादिङ– धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली काँग्रेसका कृष्ण रिजालले एक हजार १८६ र तारा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गरे । क्षेत्र नं २ को मतगणना सुरु भएको छैन। सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि उपस्थित नभएपछि गणना अगाडि बढ्न नसकेको सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले जानकारी दिए ।

News by धादिङ–१: रास्वपाकी उम्मेदवार आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि :