चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 346 of 1152
  • 2026-11-22
  • 09:09:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री बालेन शाहको शपथमा स्वस्ति र मंगलवाचन

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले केहीबेरमा शपथ लिंदैछन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो। शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन्। अब केही मिनेटमै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन्।    

News by प्रधानमन्त्री बालेन शाहको शपथमा स्वस्ति र मंगलवाचन :