सुदन गुरुङ गृहमन्त्री बन्दै - Chaitanya News
  • 2026-09-28
  • 02:35:46
  • आइतबार,आश्विन ११, २०८३
  • काठमाडौँ– गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। रास्वपाका स्रोतका अनुसार उनले आज (शुक्रबार) गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

    आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन्। उनी उक्त पदमा नियुक्त भइसकेका छन्।