चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1104
  • 2026-10-07
  • 04:38:40
  • मंगलबार,आश्विन २०, २०८३

About Author

नेपालमा पछिल्लो २४घण्टामा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं– नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३ जना निको भएका छन्। हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

News by नेपालमा पछिल्लो २४घण्टामा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि :