चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 841 of 1152
  • 2026-11-22
  • 00:22:12
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मेलम्चीको पानी वितरण जेठ १ देखि बन्द हुने

काठमाडौं - मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उनले जानकारी दिए ।