एमाले स्थायी कमिटी बैठकका एजेन्डा के छन्? - Chaitanya News
  • 2026-07-06
  • 02:11:34
  • आइतबार,आषाढ २१, २०८३
  • एमाले स्थायी कमिटी बैठकका एजेन्डा के छन्?

    एमाले स्थायी कमिटी बैठकका एजेन्डा के छन्?

    काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक आज बिहान ८ बजे ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ।

    शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक समय अभावका कारण आजका लागि सारिएको हो।

    केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने रिजालले जानकारी दिए।