चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 812 of 1152
  • 2026-11-22
  • 02:59:55
  • शनिबार,मंसिर ०६, २०८३

About Author

शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक

काठमाडौं- पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्। सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ। यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ। गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारिकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

News by शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक :