शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 22:56:03
  • आइतबार,जेठ १०, २०८३
  • शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक

    शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक

    काठमाडौं- पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।

    सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ। यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ।

    गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारिकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।