चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 631 of 1153
  • 2026-11-22
  • 17:12:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा

काठमाडौं- गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्। मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।