चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 620 of 1153
  • 2026-11-22
  • 18:01:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।

News by सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका :