पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस - Chaitanya News
  • 2026-11-21
  • 21:21:16
  • शनिबार,मंसिर ०६, २०८३
  • पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस

    पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस

     

    काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।