सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका - Chaitanya News
  • 2026-11-21
  • 21:21:16
  • शनिबार,मंसिर ०६, २०८३
  • सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

    सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।